© 2018 Feedle
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार देशमा अहिले ३७५ जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये पनि ३६० जना होम आइसोलेसनमा छन् भने १५ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ९ जनाको आइसीयूमा र एक […] The post सक्रिय कोरोना संक्रमित ४ सयभन्दा कम, काठमाडौंमा २८ जना appeared first on Health TV Online. ...
© 2018 Feedle