© 2018 Feedle
हेल्थ टिभी अनलाइन : आमा बन्नु कुनै पनि महिलाका लागि अत्यन्तै खुशीको कुरा हो। खुशीसँगै यसका चुनौती पनि धेरै छन्। महिलाका लागि गर्भावस्था निकै संवेदनशील हुन्छ। यो वेलामा महिलाको शरीरमा विभिन्न परिवर्तन आउँछ। शारीरिक थकानदेखि र मानसिक तनावसमेतको सामना गर्नुपर्छ। गर्भावस्थामा धेरै महिलालाई हुने समस्या भनेको मधुमेह हो। यसलाई ‘जेस्टेसनल डाइबेटिज’ भनिन्छ। गर्भवती समयमा रगतमा […] The post गर्भावस्थामा किन हुन्छ मधुमेह र कसरी बच्ने ? appeared first on Health TV Online. ...
© 2018 Feedle