भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेल HealthTVOnline |

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले चितवनस्थित भरतपुर अस्पताल बिकास समितिको अध्यक्षमा राजु पौडेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पौष ८ गते मन्त्री स्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा पौडेललाई मनोनयन गर्ने निर्णय गरेको हो । भरतपुर विकास समिति गठन आदेश २०७६ संशोधित को दफा ३ को उपदफा २ क र स्वास्थ्य […] The post भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा राजु पौडेल appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle