सुन प्रतितोला ६० हजार ४ सयमा कारोबार Setopati |

सुन प्रतितोला ६० हजार ४ सयमा कारोबार

सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार कारोबार भइरहेको छ । हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। सुन हिजोको तुलनामा सय रुपैयाँ घटेको हो। चाँदीको मूल्य भने एक हप्ता देखि स्थिर रहेको छ। चैत ७ गते देखि चाँदी ७४० रुपैयाँ प्रतितोलामा नै कारोबार भइरहेको छ। ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle