© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९२५ जनाको नमुना परीक्षण गरिएकोमा छ जनामा कोरोना पुष्टि भएको हो । यहीवीच १४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। The post थप ५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ५१ appeared first on Health TV Online. ...
© 2018 Feedle