© 2018 Feedle
एजन्सी – इस्को रियल म्याड्रिड र स्पेनिस राष्ट्रिय टोलीमा पुनरामगन गर्न आतुर रहेका छन् । चोटमुक्त भएर फर्कने क्रममा रहेका २७ वर्षे मिडफिल्डरले स्पेनिस टोलीमा फर्कनुका लागि भने पहिला रियलको पहिलो रोजाइमा पर्नका लागि प्रशिक्षक जिनेदिन जिदानलाई प्रभावित गर्नुपर्ने हुन्छ । रियलका टोनी क्रुस र लुका मोड्रिच पनि विस्तारै खेलमा प्रदर्शनमा सुधार गरिरेका छन् । […]...
© 2018 Feedle