© 2018 Feedle
एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको छ । सिजनको पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय छ । अर्काे क्लासिको मार्चमा बर्नबेउमा हुने तय छ । स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र […]...
© 2018 Feedle