सिके राउतसँगको सहमति घोषणामा जे देखियो Setopati |

सिके राउतसँगको सहमति घोषणामा जे देखियो

 ‘प्रधानमन्त्रीको विशेष सम्बोधन’ भनी पत्रकार र कार्यकर्तालाई सूचना गरिएपछि आज बिहानैदेखि सो कार्यक्रमका विषयमा चासो उत्पन्न भएको थियो। कतिपय सञ्चारमाध्यमले स्रोत उल्लेख गर्दै प्रधानमन्त्री ओली र डा सिके राउतको एउटै मञ्चमा सम्बोधन हुने जनाएका थिए। प्रधानमन्त्री ओलीले ‘सरप्राइज’ दिने अनुमानसहित सामाजिक सञ्जालमा टिप्पणी गरिएपछि कार्यक्रमस्थल राष्ट्रिय सभागृहको हल तोकिएको समयअगावै भरिन थालेको थियो । सुरक्षाकर्मीको कडा चेकजाँचसहित सहभागी र पत्रकार हलमा प्रवेश गरेको केही समयपछि प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र संयोजक राउत मञ्चमा एकैपटक प्रवेश गर्दा तालीको गडगडाहट छाएको थियो। सरक ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle