© 2018 Feedle
हेल्थ टिभी अनलाइन : एक महिलाले ४० वर्षको उमेरसम्म ४४ जना बच्चालाई जन्म दिइसकेकी छिन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर पूर्वी अफ्रिकाको युगान्डाकी मरियम नामक एक महिलाले ४० वर्षको उमेरमा ४४ बच्चा जन्माएर विश्वलाई नै अचम्ममा पारेकी हुन्। उनको मेडिकल स्थितीका कारण यस्तो भएको चिकित्सकहरुले जनाएका छन्। उनमा सामान्य महिलाभन्दा बच्चा जन्माउने क्षमता […] The post ४० वर्षको उमेरसम्म ४४ बच्चा ! appeared first on Health TV Online. ...
© 2018 Feedle