© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २७ जनाको नमुना परीक्षण गरिएकोमा २३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १२ जना संक्रमित निको भएका छन्। अहिले देशभर ११० जना मात्र सक्रिय संक्रमित रहेका छन्। The post थप २३ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त appeared first on Health TV Online. ...
© 2018 Feedle