© 2018 Feedle
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबारको खेलमा लेस्टरले साउथह्याम्पटनको घरेलु मैदानमा ९-० को फराकिलो जित दर्ता गरेको छ । यो प्रिमियर लिगको इतिहासमा सबैभन्दा फराकिलो अवे जित हो । लेस्टरले प्रिमियर लिगको इतिहासमा फराकिलो जितको कीर्तिमान बराबरी समेत गरेको छ । यसअघि सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले इप्स्वीचविरुद्ध ९-० को नै जित दर्ता गरेको […]...
© 2018 Feedle