© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामाको घोषणा गरेका छन्। उनीहरुले आफूहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थानीय प्रशासनलाई समेत बोधार्थ दिएका छन्। गत भदौ २ गते अस्पतालमा […] The post कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा appeared first on Health TV Online. ...
© 2018 Feedle