काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा HealthTVOnline |

काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले काठमाडौं र ललितपुर दुई जिल्ला कोरोना संक्रमणको जोखिमका हिसाबले रेड जोनमा परेका छन्। सरकारले सक्रिय संक्रमित ५ सय भन्दा बढी भएका जिल्लालाई रेड जोनमा राख्ने गरेको छ । सरकारको यही मापदण्ड अनुसार अहिले काठमाडौं र ललितपुर रेड जोनमा परेका हुन्। देशभर सक्रिय संक्रमितको संख्या बढ्दै जाँदा सबैभन्दा बढी काठमाडौंमा […] The post काठमाडौं र ललितपुर कोरोनाको ‘रेड जोन’मा appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle