© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित […]...
© 2018 Feedle