© 2018 Feedle
एजेन्सी – युरोकप छनोटमा स्वीट्जरल्यान्डले डेनमार्कसँग १–० को हार बेहोरेको छ । घरेलु टोली डेनमार्कमाथि बल पोजेसनमा पकड जमाएपनि स्वीट्जरल्यान्डले गोल गर्न नसक्दा पराजित हुन पुगेको हो । कोपेनहेगनमा शनिबार राति भएको खेलमा डेनमार्कको जितमा युसुफ पौलसेनले खेल सकिन ५ मिनेट बाँकी रहँदा गरेको गोल नै पर्याप्त बन्यो । युसुफले खेलको ८५औं मिनेटमा क्रिस्टियन इरिक्सनको […]...
© 2018 Feedle