थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११ जना HealthTVOnline |

थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना नै संक्रमणमुक्त भएका छन्। अहिले देशभर ११ जना मात्र सक्रिय संक्रमित रहेका छन्। नेपालमा […] The post थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ११ जना appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle