शनिबार ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो HealthTVOnline |

शनिबार ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर ४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ४६७ जनाको नमुना परीक्षण गरिएकोमा ४४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३१४ पुगेको हो । उता यहीवीच १६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको […] The post शनिबार ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ३१४ पुग्यो appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle