© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजारभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १९ सय ६० जना मात्र सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये १९ सय १६ जना होम आइसोलेसनमा छन् भने ४४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी २३ जना संक्रमित आइसीयू तथा भेन्टिलेटरमा […] The post नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार भन्दा कममा झर्यो appeared first on Health TV Online. ...
© 2018 Feedle