© 2018 Feedle
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर पवन सरार्फले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशविरुद्ध अर्ध शतक पुरा गरेका छन् । पवनले ७९ बलमा ५ चौका र १ छक्का सहित ५० रन पुरा गरेका हुन् । पवनको अर्धशतकसँगै टस हारेर ब्याटिङ गरि रहेको नेपालले ३१ ओभरमा १ सय २५ रन बनाउन ३ विकेट गुमाएको छ । रोहित […]...
© 2018 Feedle