काठमाडौंको फोहोर आजदेखि उठाउन सुरु गरिने HealthTVOnline |

काठमाडौंको फोहोर आजदेखि उठाउन सुरु गरिने

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले एक सातादेखि नउठाएको फोहोर आजदेखि उठाउन सुरु गर्ने जनाएको छ । बुधबार महानगरपालिकाले सूचना जारी गरेर आजदेखि फोहोर उठाउन सुरु गर्ने जानकारी दिएको हो । काठमाडौंबाट जाने फोहोर विसर्जनस्थल सिसडाेल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो । त्यतिन्जेलसम्म कुहिने […] The post काठमाडौंको फोहोर आजदेखि उठाउन सुरु गरिने appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle