इन्स्टामा आलियाका फलोअर्स ३ करोड Setopati |

इन्स्टामा आलियाका फलोअर्स ३ करोड

बलिउड अभिनेत्री आलिया भट्टको सामाजिक संजाल इन्स्टाग्राममा फलोअर्सको संख्या ३ करोड पुगेको छ। फलोअर्सको संख्या ३ करोड पुगेकोमा आलियाले आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिएकी छन्। ३ करोडबढि फलोअर्स पुगेपछि उनले बुधबार एक विशेष भिडियो सार्वजनिक गरेकी थिइन्। सार्वजनिक भएको एक मिनेट लामो भिडियोमा उनको ७ वर्ष लामो सिनेमा करियरको झलकहरू छन्। भिडियोको मुनी उनले 'आजसम्मको यात्रा अति नै शानदार रह्‍यो...तर यो सुरूवात मात्र हो। ३ करोड' लेखेकी छिन्। २६ वर्षिया आलिया सन् २०१२ बाट सिनेमामा आएकी हुन्। उनले 'स्टुडेन्ट हफ दि इयर'बाट डेब्यू गरेकी थिइन्। त्यसयता उनले 'हाईवे', 'टु स्टेट्स', 'उडतापंजाब' तथा 'डियर जीन्दगी' जस्त ...

थप मनोरन्जन समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle