© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणी खराल निर्वाचित भएका छन् । आज नेपाल चिकित्सक संघको केन्द्रिय कार्यालय काठमाडौंमा भएको निर्वाचनमा डा खराल आफ्ना प्रतिष्पर्धी डा भोलाराम श्रेष्ठलाई हराउँदै निर्वाचित भएका हुन्। जम्मा ९१ मत खसेकोमा डा खरालले ५३ मत पाएर विजयी भए भने डा श्रेष्ठले ३८ मत […] The post जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणी निर्वाचित appeared first on Health TV Online. ...
© 2018 Feedle