© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत २४ घण्टामा ३ हजार ६९९ जनाको नमुना परीक्षण गरिएकोमा ४३८ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण […] The post थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु appeared first on Health TV Online. ...
© 2018 Feedle