© 2018 Feedle
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता जर्मनी र अर्जेन्टिनाको खेल बराबरीमा सकिएको छ । पहिलो हाफमा २-० ले पछाडि परेपनि अर्जेन्टिनाले पुनरागमन गरेको हो । जर्मनीले सर्व गनाब्रीको १५ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । बायर्न म्युनिखका लागि निकै लयमा रहेका उनले अर्जेन्टिनी डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए । त्यसको ६ […]...
© 2018 Feedle