© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : एमाले स्वास्थ्य विभागका प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा भट्टराईले प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गर्दैै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४३ मत ल्याउँदा बुढा क्षेत्रीको २१ हजार ७३५ मत आएको थियो । The post एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी appeared first on Health TV Online. ...
© 2018 Feedle