© 2018 Feedle
एजेन्सी – ब्राजिलका स्टार फरवार्ड नेयमार सन् २०१० पछि पहिलो पटक प्रतिष्ठित अवार्ड बालोन डि’अरको मनोनयनमा पर्नबाट चुकेका छन् । पछिल्लो १२ महिना मैदानभित्र र मैदानबाहिर नै निकै कठिन समय बिताएका नेयमार झन्डै एक दशकको अन्तरालमा मनोनयनमा नै पर्न चुकेका हुन् । एक समय क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीपछिका स्टारका रुपमा हेरिएको नेयमारको करीअरले अपेक्षित […]...
© 2018 Feedle