© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर विरेनुन तयार पारिएको हुन्छ। विरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्त्व हुन्छन्। खानामा सोझै प्रयोग गर्न सकिन्छ। यसलाई पानीमा मिसाएर पनि प्रयोग गर्न सकिन्छ। औषधिका लागि विरेनुनलाई धेरै तरिकाले पनि प्रयोग गर्न सकिन्छ। विरेनुनले पेटमा भएका विषाक्त तत्त्वलाई बाहिर […] The post यस्तो छ विरेनुनको औषधीय गुण appeared first on Health TV Online. ...
© 2018 Feedle