© 2018 Feedle
एजेन्सी – युरोकप छनोटको समूह चरणको अन्तिम खेलमा पोल्यान्डले स्लोभेनियामाथिसंघषपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले स्लोभेनियामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पोल्यान्डमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सेवास्टिन, रोवर्ट लेवान्डोस्की र ज्याक गोरोल्सकीले गोल गरे । स्लोभेनियाका टिम माट्भाज र जोसिफ इलिसिसले गोल गरे । खेलको तेस्रो […]...
© 2018 Feedle