© 2018 Feedle
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले आफ्ना मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । यो सिजन घरेलु प्रतियोगितामा लगातार खराब प्रदर्शनसँगै क्लबले पोचेटिनोलाई मंगलबार राति बर्खास्त गरेको हो । विज्ञप्ति जारी गर्दै बोर्डको गम्भीर छलफलपछि यो निर्णय लिएको क्लबका अध्यक्ष डेनियल लेभीले बताएका छन् । प्रिमियर लिगको १२औं चरण सकिँदा टोटेनहम १४ अंकसहित १४औं […]...
© 2018 Feedle