नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु HealthTVOnline |

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको आयोजनामा भएको दोस्रो ‘एनएमए नेशनल हेल्थ समिट २०२२’ आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधाहरुमा गहन छलफल र अन्तक्रिया हुनेछ । सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले सरकार जनताको स्वास्थ्यको विषयमा गम्भीर रहेको र यसलाई […] The post नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle