© 2018 Feedle
प्रकाश तिमल्सिना काठमाडौं –नेपाल ओलम्पिक कमिटी (एनओसी) शुक्रबार (भोली) का तय निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले मंगलबार निर्वाचन नगर्न मंगलबार अन्तरिम आदेश गरेपछि एनओसीले भदौ २० गतेका लागि तोकिएको निर्वाचन स्थगित गर्नुपर्ने परिस्थिति बनेको हो । ‘ हामीले सर्वोच्चको आदेश प्राप्त गरेका छौं , एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले हाम्रो खेलकुदसँग भने, ‘त्यसैका आधारमा […]...
© 2018 Feedle