© 2018 Feedle
एजेन्सी – बेल्जियम युरो कप २०२० को लागि छनोट हुने पहिलो टोली बनेको छ । गए राति भएको खेलमा बेल्जियमले सानमारिनोलाई ९–० ले हराउँदै समूह आई मा लगातार सातौं जित निकालेको हो । २१ अंक सहित बेल्जियम समूह शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको रुसको १८ अंक र तेस्रो स्थानको साइप्रस को १० […]...
© 2018 Feedle