© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबल खेलाडी कोपिला उप्रेतीको वृत्तचित्र अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीवी) को हेडक्वाटर स्वीट्जरल्यान्डको लजानमा सार्वजनिक गरिएको छ । उनको वृत्तचित्र बिहीबार राति सार्वजनिक गरिएको हो । एफआइभीवीका स्पोर्टस् डेभलपमेन्ट डिपार्टमेन्टका हितेश मल्होत्राले कोपिलो भिडियोबाट आफु प्रभावित रहेको र भिडियो निर्माण गर्ने प्रोजेक्ट भलिबल फर लाइफलाई सहयोग गर्ने बताएका छन् । […]...
© 2018 Feedle