© 2018 Feedle
काठमाडौं– सरकार विप्लव समूहसँग संवादमार्फत समस्या समाधान भन्दापनि बल प्रयोगमा उत्रिएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ । प्रहरी इन्काउन्टरमा विप्लवका दुई कार्यकर्ता मारिएको पत्रिकामा खबर छ । सो पार्टीका नेता तीर्थराज घिमिरे ७ जेठमा प्रहरीको गोलीबाट भोजपुरमा मारिएका थिए भने बिहीबार फेरि सर्लाही जिल्ल इन्चार्ज कमाुर पौडेल मारिएका छन् । पत्रिकाले बिहीबार दुई तर्फी गोली हानाहान भएको भएपनि क्षति भने एकतर्फी भएको उल्लेख गरेको छ । ...
© 2018 Feedle