© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि प्रतिनिधि सभाकी उम्मेदवार कार्कीको उम्मेदवारी कायम हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा […] The post डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश appeared first on Health TV Online. ...
© 2018 Feedle