© 2018 Feedle
एजेन्सी – यूएईमा जारी टि टेन लिगमा नेपालका दुई स्टार खेलाडी पारस खड्का र सन्दीप लामिछाने सम्मिलित टोली एक अर्काविरुद्ध भिड्दै छन् । लेग स्पिनर सन्दीप कर्नाटक टस्कर्स र पुर्व कप्तान पारस टिम आबुधाबीमा सम्मिलित छन् । टिम आबुधाबी र कर्नाटकबीचको खेल राती ९ः४५ पछि शेख जायद स्टेडियममा सुरुहुने छ । सुरुवाती दुई खेलमा मौका […]...
© 2018 Feedle