© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह अन्तर्गतको एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शनिबार लिएको परीक्षाको नतिजा साेमबार सार्वजनिक गरेको हो। नतिजा आयोगको वेभसाइटमा हेर्न सकिन्छ । The post चिकित्सा शिक्षा आयोगद्धारा एमडी र एमएस प्रवेश परीक्षाको नतिजा प्रकाशित appeared first on Health TV Online. ...
© 2018 Feedle