© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा जारी टि टेन लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबी सुपर लिगबाटै बाहिरिन पुग्यो । नेपाली क्रिकेटका एकल योद्धा अर्थात वान म्यान आर्मीको उप नामले चिनिने पारसले सिनियर टोलीमा जस्तै टि टेनमा पनि प्रभावशाली प्रर्दशनको आशा गरिएको थियो । तर त्यो आशा पुरा हुन सकेन […]...
© 2018 Feedle