नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो HealthTVOnline |

नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । गत साउन महिनायता आजसम्मको तथ्यांंक अनुसार देशमा डेंगु संक्रमण भएर त्यसबाट आएको जटिलताबाट मृत्यु हुनेको संख्या ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उता डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ४६ हजार ७६८ पुगेको छ । देशका सातै प्रदेशका ७७ […] The post नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle