© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। […] The post शनिबार ११ जना नयाँ संक्रमित थपिए appeared first on Health TV Online. ...
© 2018 Feedle