© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : मानिस नै पिच्छे बानी व्यहोरा फरक–फरक भए जस्तै अलग–अलग मानिसहरुको आन्द्राको चाल९पेरिस्टाल्सिस० पनि ढिलो या चाँडो हुन्छ। त्यसैले कसैको दुई–तीन दिनमा पनि एकपटक दिसा लाग्छ भने कसैको दिनमा दुई–तीन पटक पनि दिसा लाग्न सक्छ। दिनको एकपटक पनि दिसा लाग्न सक्छ। अनेक रोगहरुले च्याप्छ भन्ने खालको विचार गरेर अनेक जुलाफहरुको सेवन […] The post कब्जियतमा के खाने ? के नखाने ? appeared first on Health TV Online. ...
© 2018 Feedle