© 2018 Feedle
हेल्थ टिभी अनलाइन : शहरी क्षेत्रमा धेरैजसो अभिभावक बालबालिकालाई खुशी पार्न जंकफुडका साथै विभिन्न किसिमका पेय पदार्थ, क्याण्डी र आइसक्रिम किनिदिन्छन्। बच्चालाई फकाउन वा खुशी पार्न यी खानेकुरा अचेल आमाबाबुका गतिलै सहारा बन्ने गरेका छन्। केही क्षणको खुशीले जीवनभर पीडा दिनसक्ने तथ्यलाई भने धेरैले नबुझेको वा बुझेर पनि आँखा चिम्लेजस्तो देखिन्छ। किनभने अत्यधिक गुलिया पदार्थले […] The post बालबालिकाको दाँतमा देखिने समस्या र ध्यान दिनुपर्ने कुरा appeared first on Health TV Online. ...
© 2018 Feedle