© 2018 Feedle
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१८ राष्ट्रिय फुटबल टोली अर्को महिना हुने साफ यू-१८ फुटबल प्रतियोगिताको तयारीका लागि पोखरा प्रस्थान गरेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ छन् भने सहायक प्रशिक्षक सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरी रहेका छन् । २५ खेलाडी र ४ अफिसियलसहितको टोली सोमबार पोखरा प्रस्थान गरेको हो । […]...
© 2018 Feedle