© 2018 Feedle
धनगढी– बिहीबार साँझ कैलालीको धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटका घाइते एकजनाको निधन भएको छ । बम विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । बिहीबार साँझ धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको थियो । सो विस्फोटमा घाइते अन्य ४ जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार जारी छ । ...
© 2018 Feedle