© 2018 Feedle
एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । न्ययोर्कस्थित फ्लुसिङ मिडोजमा शनिबार बिहान भएको खेलमा नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पाँचौपटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । शुरुको सेटमा निकै कडा प्रतिस्पर्धा गर्नु परेपनि नाडालले त्यसपछिको दुवै सेटमा खासै […]...
© 2018 Feedle