२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने HealthTVOnline |

२५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले मानव विकास सूचांकको पछाडी परेका २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज आर्थिक वर्ष २०७९ \८० को बजेट संसदमा पेश गर्दै उक्त कुरा बताएका हुन्। उनले २५ जिल्लाका अति विपन्न परिवारका सुत्केरीलाई पोषण वापत ५ हजार रुपैयाँ दिइने जनाएका हुन्। The post २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ पोषण भत्ता दिइने appeared first on Health TV Online. ...

थप स्वास्थ्य समाचार भर्खर तपाईंले पढ्नु भएको जस्तै

© 2018 Feedle