© 2018 Feedle
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत उपाधिको दावेदार नेपालले आज (आइतबार) प्रतियोगिताको पहिलो खेलमा आफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ […]...
© 2018 Feedle