© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : आयुर्वेदले जाडोमा सख्खर खान निर्देश गरेको छ। त्यसैले होला माघे संक्रान्तिका दिन वा माघ महिनाभर सख्खरबाट बनेको चाकु खाने नेपालीहरूको चलन छ। सख्खरमा प्रशस्त मात्रामा शरीरमा विभिन्न संक्रमणसँग लड्न सक्ने ‘एन्टिबायोटिक’ गुण हुन्छ। यसबाहेक सख्खरमा प्रशस्त मात्रामा आइरन पाइन्छ। त्यसैले जाडो वा अन्य जुनसुकै मौसममा पनि सख्खर खानु स्वास्थ्यका लागि […] The post चिसो मौसममा सख्खर खानुका फाइदा appeared first on Health TV Online. ...
© 2018 Feedle