© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या ३२ हजार नाघेको छ । शुक्रबारसम्मको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको संख्या ३२ हजार १२१ पुगेको जनाएको हो । यसैगरी डेंगु संक्रमण भएर ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो समय नेपालमा डेंगु संक्रमण तीब्र रुपमा बढिरहेको छ भने घर घरमा […] The post नेपालमा डेंगु संक्रमितको संख्या ३२ हजार नाघ्यो appeared first on Health TV Online. ...
© 2018 Feedle