© 2018 Feedle
हेल्थ टिभी अनलाइन \काठमाडाैं : चिसो बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सन्जय ठाकुरले केही दिन यता चिसो बढेको भन्दै यो बेला केही रोगहरुले सताउने हुँदा सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलालाई चिसो मौसममा बढी समस्याहरु देखिने हुँदा उनीहरुले विशेष ख्याल […] The post चिसो बढ्यो सावधानी अपनाऔं : स्वास्थ्य मन्त्रालय appeared first on Health TV Online. ...
© 2018 Feedle